उच्च पहाडि क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

काठमाडौं । मौसममा परिवर्तन भएसँगै देशभर चिसो बढेको छ । देशका पूर्वी तथा मध्य भेगका उच्च पहाडि क्षेत्रमा हिमपात समेत भएको छ । आज ललितपुरको फुलचोकी काठमाडौंको चन्द्रागिरी लगायत महाभारत पहाडका आसपासका क्षेत्रमा हिमपात भयो । काभ्रेको ढुर्खक आसपासका गाँउमा पनि हिमपात भएको छ । ताप्लेजुङ, दोलखा, रामेछापलगायत जिल्लाका पहाडि क्षेत्रमा पनि हिमपात भएको छ … Continue reading उच्च पहाडि क्षेत्रमा हिमपात, जनजीवन प्रभावित